छाउगोठमुक्त अछाम : किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार

अछाम- अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना बाहिरिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-३ स्थित रिठेतोलामा  छाउगोठमै १६ वर्षीया किशोरीमाथि सोमबार राति सामूहिक बलात्कार भएको हो। अछाम छाउगोठमुक्त जिल्ला हो। नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलका अनुसार छाउगोठमा अचेत अवस्थामा फेला परेकी किशोरीलाई अस्पताल पुर्‍याएपछि होस खुलेको थियो। उनको होस खुलेपछि उनीमाथि बलात्कार भएको विषय … Continue reading छाउगोठमुक्त अछाम : किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार