शिक्षामन्त्री नै शिक्षा विधेयक ओझेलमा पार्न सक्रिय : विष्णुप्रसाद भण्डारी [अन्तर्वार्ता]

विष्णुप्रसाद भण्डारी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हुन्। दुई कार्यकाल जिल्ला संगठनको नेतृत्व गरेका भण्डारीसँग केन्द्रीय सदस्य हुँदै दुईपटक केन्द्रीय कोषाध्यक्ष भएको अनुभव पनि छ। उनले २०७८ चैत ३० गतेबाट संगठनको नेतृत्व सम्हालेका हुन्। २०२२ साल मंसिर ६ गते गुल्मीमा जन्मिएका भण्डारी २०४० चैत १२ गतेबाट शिक्षण पेसामा लागेका हुन्। चारवटा विषयमा स्नातकोत्तर गरेका भण्डारी … Continue reading शिक्षामन्त्री नै शिक्षा विधेयक ओझेलमा पार्न सक्रिय : विष्णुप्रसाद भण्डारी [अन्तर्वार्ता]