कोशीको बजेट ३५ अर्ब २७ करोड [पूर्णपाठसहित]

इटहरी- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले अघिल्लो आर्थिक वर्षको बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन्। बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। अघिल्लो वर्ष … Continue reading कोशीको बजेट ३५ अर्ब २७ करोड [पूर्णपाठसहित]