‘बालविकास शिक्षकलाई समयोचित तालिम र तलब दिइयाेस्’

काठमाडौँ– प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सुष्मा गौतमले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट बालविकास शिक्षकलाई समयोचित तालिम दिँदा त्यसले शिक्षा सुधारमा सहयोग पुर्‍याउने बताएकी छन्। उर्लाबारी नगरपालिकाले नगरभित्रका विद्यालयका ३१ जना ईसीडी शिक्षकलाई दिएको मन्टेश्वरी तालिममा सहभागी भएकी उनले तालिमबाट सिकाइमा सुधारमा आउने बताएकी हुन्। उनले भनिन्, ‘यो तालिमअगाडि आफ्नै बुद्धि र विवेकले … Continue reading ‘बालविकास शिक्षकलाई समयोचित तालिम र तलब दिइयाेस्’