स्थानीय तहद्वारा ईसीडी शिक्षकलाई मन्टेश्वरी तालिम [तस्बिरहरू]

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को क्षमता अभिवृद्धि गर्न मन्टेश्वरी तालिम दिइएको छ। उर्लाबारी नगरपालिकाअन्तर्गतका विद्यालयका ३१ जना ईसीडी शिक्षकलाई नगरपालिकाको शिक्षा शाखाको आयोजनामा बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम प्रदान गरिएको हो। नगरपालिकाको सभाहलमा सात दिनसम्म सञ्चालन भएको तालिमको नगरउपप्रमुख मीना खतिवडा पौडेलले उद्घाटन गरेकी थिइन्। सो अवसरमा उनले उर्लाबारीको … Continue reading स्थानीय तहद्वारा ईसीडी शिक्षकलाई मन्टेश्वरी तालिम [तस्बिरहरू]