निलम्बित प्रदेशसभा सदस्य देवकोटा भन्छन् : सबैखालको प्रतिवाद गर्छु

पोखरा- गण्डकी प्रदेश सांसदबाट निलम्बनमा परेका फणीन्द्र देवकोटाले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने बताएका छन्। माओवादी केन्द्रको कारबाहीले आफू आश्चर्यमा परेको भन्दै उनले सबैखालको प्रतिवाद गर्ने चेतावनीसमेत दिए। पोखरामा शुक्रबार साँझ पत्रकार सम्मेलनमा प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीसमेत रहेका उनले आफूमाथिको कारबाही संवैधानिक र राजनीतिक रूपले गलत भएको दाबी गरे। उनले भने, ‘मलाई पूर्वानुमान त … Continue reading निलम्बित प्रदेशसभा सदस्य देवकोटा भन्छन् : सबैखालको प्रतिवाद गर्छु