गण्डकीका मन्त्री फणीन्द्रमाथि माओवादीले गर्‍यो कारबाही, नेसपा भन्छ : कानुनी बाटो खोज्छौँ

पोखरा – गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको छ। पार्टीको ह्विप नमानेको आरोपमा माओवादीले उनलाई कारबाही गरेको हो। ह्विप उल्लंघन गरेको भन्दै प्रदेशका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले उनलाई म‌ंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका थिए। यसैगरी माओवादीको केन्द्रीय समितिले पनि फणीन्द्रसँग स्पष्टीकरण मागेको थियो। त्यसपछि उनलाई माओवादीले कारबाही … Continue reading गण्डकीका मन्त्री फणीन्द्रमाथि माओवादीले गर्‍यो कारबाही, नेसपा भन्छ : कानुनी बाटो खोज्छौँ