वैकल्पिक शक्ति : एकजुट हुने चार दलको प्रस्तावमा रवि लामिछानेको विमति
काठमाडौँ- राजनीतिक अस्तित्वको खोजीमा रहेका दुई दल र केही शक्ति आर्जन गरेका दुई दलले एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। नेपाल समाजवादी पार्टी, विवेकशील साझा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीबीच एकता गरेर अघि बढ्न नेताहरू अनौपचारिक रूपमा सहमत देखिएका छन्। कतिपय एजेन्डा समान रहेकाले पनि एकताबद्ध हुनुपर्ने नेताहरू बताउँछन्। यी चार दलमध्ये विवेकशील साझाको … Continue reading वैकल्पिक शक्ति : एकजुट हुने चार दलको प्रस्तावमा रवि लामिछानेको विमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed