अनुदार बाबुराम, पार्टी स्थापना दिवसमा छैन प्रमुख दललाई निम्ता

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) ले बुधबार पार्टी स्थापना दिवस मनाउँदै छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०७३ जेठ ३० गते आइतबार ‘नयाँ शक्ति नेपाल’ पार्टी घोषणा गरेका थिए। नयाँ शक्ति स्थापना भएको दिनमा नेसपाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। विभिन्न पार्टीसँग एकता गर्दा ‘नयाँ शक्ति’ शब्दावली हटाएर ‘समाजवादी’ राखिएको थियो। विभाजनपछि ‘नेपाल समाजवादी पार्टी (नेसपा)’ … Continue reading अनुदार बाबुराम, पार्टी स्थापना दिवसमा छैन प्रमुख दललाई निम्ता