गण्डकीमा फ्लोर क्रस गरेका होइनौँ, भ्रममा नपरौँ : नेसपा

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) ले गण्डकी प्रदेश सरकारलाई कानुनबमोजिम नै विश्वासको मत दिएको प्रस्ट पारेको छ। पार्टीले सोमबार विज्ञप्ति प्रकाशित गरी फ्लोर क्रस गरिएको प्रचारबाजीबाट भ्रमित नहुन आग्रह गरेको हो। नेसपाका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले माओवादीको ह्विप उल्लंघन गर्दै सोमबार भएको मतदानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। नेसपा केन्द्रीय प्रवक्ता कृष्ण शर्माले … Continue reading गण्डकीमा फ्लोर क्रस गरेका होइनौँ, भ्रममा नपरौँ : नेसपा