सुरेन्द्रलाई टिकाएर गोरखा-२ जोगाउने बाबुराम नीति!

काठमाडौँ- आगामी चुनावमा गोरखा-२ सुरक्षित गर्न नेपाल समाजवादी पार्टी (नेसपा) ले नेपाली कांग्रेसलाई गण्डकी सरकारमा सघाएको छ। समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई अर्को चुनावमा जोगाउन नेसपा गण्डकी प्रदेशका एकमात्र सांसद फणीन्द्र देवकोटाले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको नेताहरूले बताए। विश्वासको मतका लागि निर्णायक बनेका देवकोटाले पार्टी संयोजक डा.बाबुराम भट्टराईको निर्देशनमा पाण्डेलाई … Continue reading सुरेन्द्रलाई टिकाएर गोरखा-२ जोगाउने बाबुराम नीति!