स्थायित्वका लागि फ्लोर क्रस गरेर पाण्डेलाई मत दिँए, माओवादीसँग कारबाही गर्ने आधार छैन : फणीन्द्र देवकोटा

जब सरकार फेरबदलको अवस्था बन्यो गण्डकी प्रदेश रहनेकी कि नरहने भन्ने गम्भीर चुनौती देखेँ मैले। अघिल्लो पटक माननीय खगराज अधिकारीलाई हामीले हस्ताक्षर गरेर समर्थन गरेको थिएँ। केन्द्रमा सत्ता फेरबदल भयो। मैले त्यसबेला उहाँलाई समर्थन गरेको थिएँ। तर पछिल्लो चरण हामी माननीयलाई थाहै नदिई संख्या गणना गरेर सरकार फेरबदल हुने प्रक्रिया सुरु गरियो। त्यसपछि हामीलाई थाहा … Continue reading स्थायित्वका लागि फ्लोर क्रस गरेर पाण्डेलाई मत दिँए, माओवादीसँग कारबाही गर्ने आधार छैन : फणीन्द्र देवकोटा