गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। ६० सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा पाण्डेका पक्षमा नेपाली कांग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादीका १ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले मत दिएका हुन्। विपक्षमा ३१ मत परेको थियो। यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् । माओवादी … Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत