मोदीको खुसीमा सहभागी हुन दिल्ली उडे प्रचण्ड [फोटो फिचर]
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन्। दाहाल पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। भारतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ। प्रधानमन्त्री सगै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र प्रधानमन्त्री … Continue reading मोदीको खुसीमा सहभागी हुन दिल्ली उडे प्रचण्ड [फोटो फिचर]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed