अछाममा कर्णालीमाथिको पुलको लठ्ठा चुँडियो, १५ खच्चड फसे

काठमाडौँ– कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ। लठ्ठा चुँडिदा १५  वटा खच्चड पुलमै फसेका छन्। आज आइतबार बिहान १० अछाम् पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो। लठ्ठा चुडिँदा १५ वटा खच्चड पुलमै चेपिएका छन्। यसअघि नै कमजोर रहेको पुलमा एकैपटक धेरै खच्चडलाई यात्रा गराउँदा दुर्घटना भएको … Continue reading अछाममा कर्णालीमाथिको पुलको लठ्ठा चुँडियो, १५ खच्चड फसे