सरकारले राजदूतलाई फिर्ता बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गर्‍यो : उपेन्द्र यादव

जनकपुरधाम- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले एकैपटक ११ देशका राजदूतलाई बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गरेको बताएका छन्। शनिबार जसपा नेपालको राष्ट्रिय अधिवेशनको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ११ देशका राजदूत एकैपटक फिर्ता बोलाउनु कुटनीतिक मर्यादा उल्लंघन गरेको बताए। उनले सरकारको यस्ता गतिविधिका कारण मुलुककाे छवि बिग्रेको … Continue reading सरकारले राजदूतलाई फिर्ता बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गर्‍यो : उपेन्द्र यादव