मधेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त

जनकपुरधाम- मधेश प्रदेशमा सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएका छन्। जनमत पार्टीका नेता सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शुक्रबार बिहान मुख्यमन्त्री नियुक्त गरेकी हुन्। सिंहलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादीका गरी ५५ सांसदको समर्थन छ। उनी २०७९ सालको प्रदेशसभा चुनावमा सप्तरी क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका … Continue reading मधेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त