गाउँपालिका अध्यक्ष हार्दा सतिश सिंहलाई खुलेको मुख्यमन्त्रीको ढोका

जनकपुरधाम- २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए भने सतिशकुमार सिंह यति बेला गाउँपालिकाका लागि नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुन्थे। उक्त निर्वाचनमा पराजित भएकै कारण सिंहलाई अहिले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने अवसर जुटेको छ। सिंह शुक्रबार मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका छन्। जनमत पार्टीका नेता सिंहलाई प्रदेश … Continue reading गाउँपालिका अध्यक्ष हार्दा सतिश सिंहलाई खुलेको मुख्यमन्त्रीको ढोका