प्रचण्डको पिछलग्गु भएर अस्तित्व बचाइरहेका माधव नेपाल
काठमाडौँ– एक दशकभन्दा बढी समयसम्म देशकै सबैभन्दा ठूलो दल एमालेको कार्यकारी पदमा रहेका माधवकुमार नेपालको राजनीतिक हैसियत खुम्चिएको छ। पछिल्ला दिनमा उनीमाथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निकट रहेर अस्तित्व बचाइरहेको टिप्पणी हुन थालेको छ। २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि नेपाल पार्टीका महासचिव बनेका थिए। पहिलो संविधानसभा २०६४ सम्म पार्टीको … Continue reading प्रचण्डको पिछलग्गु भएर अस्तित्व बचाइरहेका माधव नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed