दस हजार करोडको काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दस हजार करोडको काण्ड नलुकाउन चेतावनी दिएका छन्। प्रमुख शाहले झापाको गिरीबन्धुमा टिस्टेटको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन्। शाहले आज विहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘दस हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर … Continue reading दस हजार करोडको काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी