मधेशमा जनमत पार्टीको सरकार बनाउने सहमति

काठमाडौँ- मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरिएको छ। नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको बिहीबार बसेको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो। सहमतिपत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ। सहमतिपत्रमा यी तीनदलसँगै … Continue reading मधेशमा जनमत पार्टीको सरकार बनाउने सहमति