दुई पटक राष्ट्रपति भएकी विद्या ‘सक्रिय राजनीतिमा’

काठमाडौँ– नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ को प्रमुख अतिथि बनेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कन लागेको चर्चा हुन थालेको छ। भण्डारी राष्ट्रपति पदबाट अवकाश भएपछि पहिलोपटक बुधबार प्रमुख अतिथिका रूपमा एमाले ब्यानरको कार्यक्रममा सहभागी भएकी हुन्। भेला उद्घाटन समारोहमा भण्डारी प्रमुख अतिथि बन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि बनेका थिए। सांगठनिक … Continue reading दुई पटक राष्ट्रपति भएकी विद्या ‘सक्रिय राजनीतिमा’