सहकारी ठगी प्रकरण : यी हुन् छानबिन समितिका सात जना

काठमाडौं- सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय छानबिन विशेष समितिका सदस्यहरूको टुंगो लागेको छ। संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलको सहमतिअनुसार समितिमा इश्वरीदेवी न्यौपाने (कांग्रेस), ध्रुवबहादुर प्रधान (राप्रपा) बद्रीप्रसाद पाण्डे (कांग्रेस) लेखनाथ दाहाल (माओवादी केन्द्र)शिशिर खनाल (रास्वपा),सरिता भुषाल (एमाले) सूर्यबहादुर थापा क्षेत्री(एमाले) रहेका छन्। आज बिहान कार्यदलमा ४ बुँदे सहमति गर्दा ७ सदस्यीय … Continue reading सहकारी ठगी प्रकरण : यी हुन् छानबिन समितिका सात जना