शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन, शिक्षक-कर्मचारीकाे तलब बढेन, गुणात्मक शिक्षामा जाेड

काठमाडाैँ- सरकारले शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेकाे छ। आज संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड बजेट छुट्याएको बताए। तर सरकारले ईसीडी शिक्षक, शिक्षक र विद्यालय कर्मचारीको तलब बढाएन। दिवा खाजाका लागि … Continue reading शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन, शिक्षक-कर्मचारीकाे तलब बढेन, गुणात्मक शिक्षामा जाेड