बढेन बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब

काठमाडौँ– तलब बढ्ने आशामा रहेका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), विद्यालय कर्मचारी र शिक्षकलाई सरकारले निराश बनाएको छ। आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दा अर्थमन्त्री वर्षमान पुन शिक्षा क्षेत्रका लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट छुट्याएको बताए पनि शिक्षक … Continue reading बढेन बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब