महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

काठमाडौं- महिला ट्राफिक प्रहरीले महिनावारी हुँदा चार दिन बिदा सुविधा पाउने भएका छन्। गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका हुन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्। गृहमन्त्री लामिछानेले लेखेका … Continue reading महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा