मेराे सपना नभए पनि देशकाे सपना पूरा भएकाेमा खुसी छु : सन्दीप लामिछाने

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि देशको सपना पुरा भएको र यसमा आफू खुसी रहेको बताएका हुन्। उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ।’ लामिछानेले … Continue reading मेराे सपना नभए पनि देशकाे सपना पूरा भएकाेमा खुसी छु : सन्दीप लामिछाने