नेपालले प्यालेस्टाइनलाई मान्यता दिने साहस गर्नुपर्छ

इजरायललाई राज्यको मान्यता दिने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र हो। नेपालले इजरायललाई मान्यता दिएको घटनालाई ऐतिहासिक मानिन्छ। तत्कालीन प्रधानमन्त्री बीपी कोइराला सरकारले इजरायललाई मान्यता दिएको हो। कोइरालाले अगस्ट १९६० मा इजरायलको राजकीय भ्रमण गरेका थिए। यति बेला इजरायल र प्यालेस्टाइन युद्धमा छन्। त्यसैले विश्वमा प्यालिस्टिनी नागरिकले शान्तिपूर्वक बाँच्न पाउनुपर्छ भन्ने आवाज तीव्र रूपमा उठ्न थालेको … Continue reading नेपालले प्यालेस्टाइनलाई मान्यता दिने साहस गर्नुपर्छ