बालविकास शिक्षा सुधारमा शिक्षा मन्त्रालय गम्भीर भएन, वार्ता निष्कर्षविहीन
काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबीच आज (वैशाख ११ गते) भएको वार्ता निष्कर्षविहीन भएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले आजै चापागाईँसहित प्रतिनिधिलाई शिक्षामन्त्रालय सिंहदरबारमै वार्तामा बोलाएकी थिइन्। शिक्षामन्त्री श्रेष्ठले … Continue reading बालविकास शिक्षा सुधारमा शिक्षा मन्त्रालय गम्भीर भएन, वार्ता निष्कर्षविहीन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed