बालविकास शिक्षा सुधारमा शिक्षा मन्त्रालय गम्भीर भएन, वार्ता निष्कर्षविहीन

काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबीच आज (वैशाख ११ गते) भएको वार्ता निष्कर्षविहीन भएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले आजै चापागाईँसहित प्रतिनिधिलाई शिक्षामन्त्रालय सिंहदरबारमै वार्तामा बोलाएकी थिइन्। शिक्षामन्त्री श्रेष्ठले … Continue reading बालविकास शिक्षा सुधारमा शिक्षा मन्त्रालय गम्भीर भएन, वार्ता निष्कर्षविहीन