खेलकुद मन्त्रालयले सन्दीप लामिछानेलाई अमेरिका पठाउनेबारे पहल थाल्यो

काठमाडौँ– अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भीसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरू गरेको छ। आज युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र … Continue reading खेलकुद मन्त्रालयले सन्दीप लामिछानेलाई अमेरिका पठाउनेबारे पहल थाल्यो