सन्दीपको भिसाबारे अमेरिकी दूतावास : हामीले केही भन्न सक्दैनौँ

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप क्रिकेट खेल्नका लागि अमेरिका जाने भिसा नपाएसँगै अनेक टिप्पणी भइरहँदा काठमाडौँस्थित अमेरिकी दूतावासले यसबारे आफ्नो भनाइ सार्वजनिक गरेको छ। दूतावासले विश्वकपका लागि आफूहरु उत्साहित रहेको र यस विश्वकपमा नेपाल सहभागी हुने झनै उत्साहित भएको जनाउँदै सन्दीप लामिछानेको भिसा किन अस्वीकार भएको भन्ने विषयमा कुनै टिप्पणी गर्न नसक्ने बताएको … Continue reading सन्दीपको भिसाबारे अमेरिकी दूतावास : हामीले केही भन्न सक्दैनौँ