सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा

काठमाडौँ- नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासले फेरि पनि अस्वीकार गरेको छ। लामिछाने आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकाले आफूलाई फेरि पनि भिसा नदिएको जानकारी दिएका हुन्। उनलाई सन् २०१९ पनि अमेरिकाले भिसा दिएको थिएन। उनी बलात्कार अभियोगमा हालैमात्र उच्च अदालतबाट सफाइ पाएका खेलाडी हुन्। सफाइ पाएसँगै नेपाल क्रिकेट संघले उनको निलम्बन फुकुवा … Continue reading सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा