इटहरी उपमहानगर जहाँ गाडी रोकेर असुलिन्छ ‘पार्किङ शुल्क’

इटहरी– इटहरी चौरस्ताको सहर हो, सधैँ व्यस्त रहन्छ। विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ६ लेन सडक लगभग निर्माण भइसकेको छ। ६ लेन सडकमै पनि इटहरीको सडक साँघुरोजस्तो लाग्छ। पूर्व-पश्चिम राजमार्गमा चार लेन सडक बनाउन निर्माण सुरु भइसकेको छ। सडक विस्तार भइरहे पनि यहाँको व्यस्तताले सडक सधैँजसो साँघुरो लाग्छ। पूर्व जानेहरू, पश्चिम जानेहरू, पहाडी क्षेत्र जानेहरू र … Continue reading इटहरी उपमहानगर जहाँ गाडी रोकेर असुलिन्छ ‘पार्किङ शुल्क’