विद्यार्थी नेता चापागाईँको आन्दोलनमा ईसीडी शिक्षकको ऐक्यबद्धता

काठमाडौँ– समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाँईले जारी राखेको आन्दोलनमा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको छ। अध्यक्ष चापागाईँ बालविकास (ईसीडी) मा कार्यरत शिक्षकको सेवा सुविधा र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तलब व्यवस्थापन हुनुपर्ने र बालविकासमा कार्यरत शिक्षकलाई मन्टेसरी तालिम दिएर दक्ष बनाउनुपर्नेलगायत माग राखेर विगत चार दिनदेखि एकल आन्दोलनमा छन्। बालविकास शिक्षकले पनि लामो … Continue reading विद्यार्थी नेता चापागाईँको आन्दोलनमा ईसीडी शिक्षकको ऐक्यबद्धता