एकल प्रदर्शनमा रहेका चापागाईंलाई शिक्षामन्त्रीले भेटिन्

काठमाडौँ- शिक्षा सुधारको माग गर्दै एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन्। ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ चापागाईं एकल प्रदर्शनमा छन्। प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन्। चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई … Continue reading एकल प्रदर्शनमा रहेका चापागाईंलाई शिक्षामन्त्रीले भेटिन्