फेरि जुटेन सहमति, कांग्रेसले आज पनि संसद् अवरोध गर्ने

काठमाडौँ- नेपाली कांग्रेस र सरकारबीचको विवाद नमिलेपछि आज पनि कांग्रेसले संसद् बैठक अवरोध गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान छ। प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय छानबिन समितिको प्रक्रिया अघि बढाउने प्रस्ताव कांग्रेसलाई गरेका थिए। सोही आधारमा कांग्रेस संसद् चल्न दिनेमा सहमत भएको … Continue reading फेरि जुटेन सहमति, कांग्रेसले आज पनि संसद् अवरोध गर्ने