सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। उनले पक्षमा २८ मत पाए। उनलाई माओवादी केन्द्रका १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका २, एकीकृत समाजवादी पार्टीका चार र स्वतन्त्र सांसद एकजनाले विश्वासको मत दिएका हुन्। नलाई कांग्रेसका १९, राप्रपा र नागरिक उन्मुक्तिका ५ सांसदले मत दिएनन्। कांग्रेस र नाउपाका रेशमपक्षका सांसद बैठक बहिस्कार गरेका थिए। … Continue reading सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत