क्यानले गर्‍यो सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौँ- बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानले घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जनाएको हो। नवौँ संस्करणको आईसीसी टी–२० विश्वकप आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजले … Continue reading क्यानले गर्‍यो सन्दीपमाथिको निलम्बन फुकुवा