सफाइ पाएपछि सन्दीपले भने : मैले नेपाललाई जहाँ पुर्‍याएको थिएँ, त्योभन्दा माथि पुर्‍याउनेछु

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानले क्रिकेटमार्फत योगदान दिएर देशरलाई अहिलेको भन्दा पनि माथि पुर्‍याउने बताएका छन्। आज बुधबार उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइपछि ‍सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिँदै उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै आएको बताए। ‘एक वर्षभन्दा धैरै भयो। पहिलो दिनदेखि नै मै आफू दोषी नरहेको बताउँदै आएको थिएँ। तर, धेरै नै तरिकाले … Continue reading सफाइ पाएपछि सन्दीपले भने : मैले नेपाललाई जहाँ पुर्‍याएको थिएँ, त्योभन्दा माथि पुर्‍याउनेछु