बालविकास शिक्षा सुधार माग गर्दै माइतीघरमा धर्ना

काठमाडौँ- नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले प्रारम्भिक बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। ‘शैक्षिक अवसर सबैलाई बराबर’ नारासहित चापागाईं आज बिहान १० देखि बेलुकी ५ बजेसम्म निरन्तर उभिएर धर्ना दिने युनियनले जनाएको छ। अध्यक्ष चापागाईंले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’, ‘शैक्षिक अवसर सबैलाई बराबर’ हुनुपर्ने बताएका … Continue reading बालविकास शिक्षा सुधार माग गर्दै माइतीघरमा धर्ना