पोखराको प्राइम सहकारी ठगी प्रकरण : आठ जना पक्राउ, १ अर्ब ५४ करोड रुपैयाँ अपचलन!

पोखरा- पोखरामा अर्को एक सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। पोखरा ४, गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा कास्की प्रहरीले मंगलबार ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सहकारीका पूर्व र वर्तमान पदाधिकारी, कर्मचारी तथा अधिवक्तासमेत रहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी … Continue reading पोखराको प्राइम सहकारी ठगी प्रकरण : आठ जना पक्राउ, १ अर्ब ५४ करोड रुपैयाँ अपचलन!