दुई वर्षभित्र पशुपंक्षी तथा मत्स्य उत्पादन र पाँच वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने सरकारको योजना

काठमाडौँ- सरकारले दुई वर्षभत्रि पशुपक्षी तथा मत्स्य उत्पादन र पाँच वर्षभित्र फलफूलमा पूर्ण आत्मनिर्भर हुने महत्त्वाकांक्षी योजना अघि सारेको छ। मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। उत्पादनका लागि आवश्यक बिउदेखि दानासम्म स्वदेशमा उत्पादन तथा भण्डारण गर्ने सरकारको … Continue reading दुई वर्षभित्र पशुपंक्षी तथा मत्स्य उत्पादन र पाँच वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने सरकारको योजना