टर्कीमा यूएन मिसनमा काम लगाइदिन्छु भनी ४ करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी ४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। टर्कीको यूएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाई १२४ जनाबाट ४ … Continue reading टर्कीमा यूएन मिसनमा काम लगाइदिन्छु भनी ४ करोडभन्दा बढी ठगी गर्ने पक्राउ