एमालेको प्रश्न : राष्ट्रियतामाथि धावा बोल्नेलाई राष्ट्रपतिले सल्लाहकार राख्न मिल्छ?
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहका चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। सरकारले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेसँगै त्यसको विरोधमा अभिव्यक्ति दिएपछि ओलीले आज शुक्रबार संसदीय दलको बैठकमै आपत्ति जनाएका हुन्। उनले यस विषयमा संसद्मा जोडधार ढंगले विषय उठाउने पनि बताए। ‘राष्ट्रियताका पक्षमा अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति … Continue reading एमालेको प्रश्न : राष्ट्रियतामाथि धावा बोल्नेलाई राष्ट्रपतिले सल्लाहकार राख्न मिल्छ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed