महासंघसामु तिवारीले भने : अब अरू छाडेर विद्यालय कर्मचारी-ईसीडी शिक्षकको तलबमान र शिक्षा ऐनमा केन्द्रित होऔँ

काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै अब वर्षौंदेखि पेसागत समस्याबाट पिल्सिएका विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको तलबमानका साथै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० मुद्दामा केन्द्रित भएर अगाडि बढ्न सुझाव दिएका छन्। काठमाडौँमा शुक्रबार महासंघको निर्वाचित पदाधिकारी परिचय तथा घोषणासभामा … Continue reading महासंघसामु तिवारीले भने : अब अरू छाडेर विद्यालय कर्मचारी-ईसीडी शिक्षकको तलबमान र शिक्षा ऐनमा केन्द्रित होऔँ