श्रमिक नपठाई जापानसँग श्रम सम्झौता सकियो, विदेशमन्त्री कामिकावासँग छलफल होला?

काठमाडौँ- सन् २०१९ को मार्चमा नेपाल र जापानबीच सरकारीस्तरमा श्रम सम्झौता भएको थियो। श्रम सम्झौता भएको पाँच बर्षसम्म पनि सरकारले निर्दिष्ट सीपयुक्त कामदार जापान पठाउन सकेन। उक्त श्रम सम्झौतामा (मेमोरेण्डम अफ को-अप्रेशन अर्थात् एमओसी) ले नेपालबाट स्पेसिफाइड स्क्लिड वर्कर (एसएसडब्लु) अर्थात् निर्दिष्ट सीपयुक्त कामदार जापान पठाउने सहमति भएको थियो। सरकारले जापान कामदार नै नपठाइ श्रम सम्झौताको … Continue reading श्रमिक नपठाई जापानसँग श्रम सम्झौता सकियो, विदेशमन्त्री कामिकावासँग छलफल होला?