हिमालपारिको जिल्लामा रमाउँदा-१

मलाई हिमालपारिको एक जिल्लाबाट पदयात्रा गर्दै अर्काे जिल्लामा पुग्ने रहर निकै अघिदेखि लागेको हो। भाइबरमा अंकित ‘हाइक फर हेल्थ’ नामक समूहमा आबद्ध भएपछि त्यो चाहना पूरा हुने पक्कापक्की भयो। अनि हामी मिलेर मनाङ र मुस्ताङको पदयात्रामा निस्कने योजना बनायौँ। सोही योजनाअनुसार २०८० चैत ८ गते बिहान साढे पाँच बजे काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरबाट … Continue reading हिमालपारिको जिल्लामा रमाउँदा-१