असई थमन विक हत्या प्रकरण : मधेश प्रदेशका सांसद अभिराम निलम्बित

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सांसद शर्मालाई निलम्बन गरेको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ। उनले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका थिए। महोत्तरी जिल्ला अदालतको २८ मंसिरको इजलासले असइ विकको हत्या प्रकरणमा शर्मासहित … Continue reading असई थमन विक हत्या प्रकरण : मधेश प्रदेशका सांसद अभिराम निलम्बित