कास्की : दुई महिनामा ७५० हेक्टर वन सखाप

पोखरा- गत ५ चैतमा काहुँडाँडामा भीषण आगलागी २४ घण्टासम्म नियन्त्रणमा आउन कठिन भयो। रातिदेखि सुरु भएको आगलागीले नजिकैको मानववस्ती पनि जोखिममा परेपछि सिंगो पोखरा रातभरि सुतेन। भिरालो क्षेत्रमा लागेको उक्त आगो निभाउन न दमकल जान सक्यो, न त सुरक्षाकर्मी र स्थानीयवासीलाई सहज भयो। आगो निभिसक्दा वनजंगलको ठूलो क्षेत्र नोक्सान भइसकेको थियो। कैयौं चुराचुरुंगीसहित वन्यजन्तु जलेर … Continue reading कास्की : दुई महिनामा ७५० हेक्टर वन सखाप