वनै खाने डढेलो

‘८० प्रतिशत डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ। यस कारण अहिले हामी उच्च जोखिमको समयमा छौँ। मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ।’ काठमाडौँ- देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। … Continue reading वनै खाने डढेलो